जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण सुरु

विकल्प न्युज/ ताकम बैशाख २ गते । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण सुरु भएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । स्वदेश तथा विदेशमा चन्दा सहयोग जुटाएर सुरु गरिएको मन्दिर … Continue reading जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण सुरु